about Ross Nepal Water Proofing and Chemicals
We Deal in Construction Chemicals and water proofing works, Epoxy painting works, Epoxy Grouting works, Retro fitting, Carbon fiber Laminate works, Expansion joint work and Anti-termites protection treatment works & Anchoring works.
वि.संं. २०६२ मा स्थापित नेपाल वाटर प्रुफिङ्ग Nepal Water Proofing and Engineering Pvt. Ltd. (NWE) भिन्न प्रकारका भौतिक संरचना निर्माण गर्दा त्यसमा प्रयोग हुने केमिकलहरु, निर्माण सामग्री तथा उपकरणहरुको व्यावसायिक कारोबार गर्ने नेपालको एक अग्रणी व्यावसायिक संस्था हो । यसले विगत १२ वर्षदेखि देशका विभिन्न सानाठूला भौतिक संरचना तथा आयोजनामा प्रयोग हुने निर्माणसम्बन्धी केमिकल्स र गुणस्तरीय निर्माणको लागि आवश्यक सहयोगी सामग्रीहरुको आपूर्ति एवं सफल प्रयोग गर्दै आइरहेको छ । लामो समयको कामको अनुभव Application Experience र व्यावसायिक कारोबारमा प्राप्त गरेको उपभोक्ताहरुको विश्वासले हामीलाई थप धरै काम गर्न हौसला प्रदान गरेको छ ।
उद्देश्य
- निर्माण सम्बन्धी कार्यमा प्रयोग हुने केमिकलहरु र समस्यारहित
निर्माणका लागि चाहिने सामग्रीहरुको गुणस्तरीय र भरपर्दो
सेवा प्रदान गर्नु ।
- देशमा यस सम्बन्धी नयाँ प्रविधिहरु भि
याउनु ।
- सेवाग्राहीलाई कामको माध्यमवाट पूर्ण सन्तुष्टि र विश्वास
दिलाउनु ।
- समयमा नै सामान तथा सेवा उपलब्ध गराउनु
कार्यक्षेत्र Ross Nepal Water Proofing के को लागि ?
निम्न प्रकारका संरचनाहरु निर्माण गर्नका लागि हाम्रो सहयोग अपरिहार्य छ भन्ने यहाँहरुलाई लाग्नेछ भन्ने हाम्रो विश्वास छ ।
भवन तथा आवास परियोजना
सडक तथा पुलहरु
जलविद्युत आयोजना
खानेपानी तथा ढल आयोजना
अस्पताल तथा फर्मासिटिकल
एयरपोर्ट तथा कंक्रिट प्रयोग गरिने सबै भौतिक संरचना
Basement को काम
Ross Nepal Water Proofing को व्यवसायका प्रकारहरु
Admixtures /Plasticizers को कारोबार : व्यावसायिक स्वच्छता
र सफाइ (Profissional cleaning) को लागि केमिकल तथा
उपकरण (Machineries) र सेवा
शशवाटरप्रुफिङ्ग सम्बन्धी कामको सेवा ब्एएीक्ष्ऋब्त्क्ष्इल् तथा
मर्मतसम्भार गर्नु
Roadmark Paint पेन्ट तथा मेसिनको कारोबार तथा सेवा
शशधमिरा निरोध कार्य Anti termite treatment को काम
शशतापक्रम न्यूनीकरण गर्ने केमिकल heat proofing chemical तथा Insulating products को कारोबार
Microsilica, Expansion Joints, Water Stopper, Epoxies,
Acclarators, Carbon & Steel fiber जस्ता सामग्रीहरुको
कारोबार तथा प्रयोग
Zink, Coaltar जस्ता सामग्रीहरुको कारोबार
Professional Cleaning को मेसिन, उपकरण र केमिकलको कारोवार तथा सेवा
कार्यानुभव र परियोजनाहरु
यो संस्थाले विगत १२ वर्षमा सयौं परियोजनाहरुमा काम गरिसकेको छ । केही उल्लेख्य परियोजनाहरु यसप्रकार छन्–
आवास
सिभिल होम्स काठमाडांैका सम्पूर्ण आवास परियोजनाहरु
Greenhill City आवास परियोजना, काठमाडांै
Rose Village आवास परियोजना, भक्तपुर
नेपालगंज मेडिकल कलेज, कोहलपुर, बाँके
नेपालगंज सोल्टी होटल, कोहलपुर, बाँके
सिद्धार्थ होटल, नेपालगञ्ज
डाउनटाउन अपार्टमेन्ट, काठमाडांै
सिभिल मल, सुन्धारा
सिभिल अपार्टमेन्ट, सुन्धारा, काठमाडांै
Civil Corporate Office, सोल्टीमोड, काठमाडांै
सनराइज अपार्टमेन्ट, काठमाडांै
बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
मनमोहन मेमोरियल अस्पताल, काठमाडांै
जलविद्युत
सिंगटी हाइड्रोपावर आयोजना
सुपरदोर्दी हाइड्रोपावर आयोजना
आँखुँखोला हाइड्रोपावर आयोजना
खानेपानी
ललितपुर खानेपानी आयोजना
बाग्मती ढल सुधार आयोजना
चापागाउँ खानेपानी आयोजना
विभिन्न सडक तथा पुलहरु