Products Nepal Water Proofing and Engineering Pvt. Ltd.

Nepal Water Proofing and Engineering Pvt. Ltd. is a pioneer in waterproofing as well as various other structural protection treatments along with modern construction works in Nepal with a good reputation. We have been striving to give engineering services on special structural protection activities of various projects. The company has demonstrated unmatched abilities in special construction treatment works like waterproofing and the track sealing treatment of the honeycomb in concrete by pressure grouting and other necessary techniques and has got the full extensive experience to handle these kinds of work successfully with great expertise.

Concrete Admixture/ plasticizers

सबै प्रकारका कंक्रिट तथा मोर्टारमा पानीको खपत कम गराउने उच्च क्षमताको झोल पदार्थ ।
उत्पादन
RHEOPLAST SP 450
RHEOPLAST PC 12
RHEOPLAST PC P2
RHEOPLAST ACF CA 110
काम तथा विशेषताहरु
ढलान मजबुत बनाउने
पानीको खपत कम हुनाले कंक्रिटको क्षमतामा उच्च वृद्धि गराउने
कंक्रिटलाई पम्पबाट प्रयोग गर्न सजिलो बनाउने
ढलान सफा, चिल्लो र एक ढिक्का बनाउने
कम सिमेन्टको प्रयोगबाट पनि उच्च गुणस्तर प्राप्त हुने
आवश्यकतानुसार छिटो र ढिलो सेटिङ्ग गराउन सक्ने
फाष्टट्रयाक, हाइप्रेसर बाँध, जलविद्युतगृह, सुरुङ्ग आदिमा अपरिहार्य
निरन्तर पानी आइरहने जगमा प्रयोग गरिने
कंक्रिट, मोर्टार चर्कने, खुम्चिने समस्याबाट मुक्त गराउने
सबै प्रकारको सिमेन्टमा प्रयोग गर्न सकिने
प्रयोग हुने क्षेत्र
भवन निर्माणको सबै प्रकारको ढलाई, छत, विम, पिलर, जग,shere wall आदि
सडक, पुल निर्माणमा प्रयोग गरिने कंक्रिटको काममा
जलविद्युत आयोजनाका बाँध, सुरुङ्ग, विद्युत गृह आदि
ठूला–साना खानेपानी टंकी, ढल, निर्माण आदि
आवश्यकतानुसार चिसो, तातो दुवै मौसममा
भवनहरुको भित्री बाहिरी प्लाष्टरको दुवै सतहमा
तयारी (readymix) कंक्रिटमा
मर्मत तथा पुनर्निर्माणको क्षेत्रमा

Engineering Grouts

कंक्रिट, फलाम, इट्टा आदि सबै किसिमको संरचनामा इन्जेक्सन प्रविधिबाट प्रयोग गरिने उच्च क्षमताको रसायन हो ।
उत्पादन
RHEO GRAOUT EP/EG
GRHEO GRAUT EP/Eg
RHEO GRAUT EPL/EG
WAC 99
काम विशेषता
कंक्रिटको सबै संरचनामा crack मर्मत गर्ने
इट्टाको सरचना गारो, प्लाष्टर आदिमा देखिएको crack मर्मत गर्ने
स्टिल तथा फलामको संरचना बलियो बनाउने
पोलिमर ग्राउटिङ्गको मद्दतबाट प्वालहरुमा इन्जेक्सनबाट केमिकल भरी पानी रसाउन बन्द गराउने
इपोक्सी ग्राउटिङ्गको मद्दतबाट संरचना बलियो बनाउने

Mould Release Agent (Shuttering Oil)

कुनै पनि प्रकारको फलाम, काठ तथा प्लाईफर्मामा प्रयोग गरिने chemical झोल पदार्थ ।
उत्पादन
RHEO RLEASE SPL (MR 164)
RHEO RELEASE XL (MR 165)
काम तथा विशेषता
फलाम तथा काठ सबै प्रकारको लागि उपयुक्त
कंक्रिट संरचना चिल्लो तथा सफा बनाउने
फर्मा उप्काउन कम क्षतिमा सजिलै हुने
सस्तो र सजिलो प्रविधि

Engineering Bond

कंक्रिट तथा स्टिलमा पुरानो संरचनालाई जोडी एकनासको बलियो ढिक्का बनाउन प्रयोग गरिने केमिकल
उत्पादन
WAC -99 (Polymer bonding)
WPC-99 (Bonding Agent)
Rheoplast EP/EG 135
(Epoxy Bonding)
Rheebond SBC /CR-151
काम तथा विशेषता
विशेष गरी नयाँ तथा पुरानो ढलानलाई जोडने काममा उपयुक्त
स्टिल र कंक्रिट संरचना जोडाइका लागि उत्तम
चर्किएका संरचनामा मर्मत गर्न मिल्ने
डण्डी तथा नटबोल्ट जोडाइको लागि भरपर्दो

Micro Silica

कंक्रिटको संरचना बलियो तथा दीर्घजीवी बनाउन सिमेन्ट कंक्रिटसँग मिसाई प्रयोग गरिने मिश्रण (धुलो पदार्थ)
उत्पादन
रियोप्लाष्ट RSF/CA- 118
काम तथा विशेषता
उच्च गुणस्तरीय कंक्रिट संरचना बनाउन
तयारी कंक्रिट छुट्टिने र पग्लने समस्याबाट रोक्ने
पानीमुनि पनि कंक्रिट सम्बन्धी काम गर्न सकिने
तयारी कंक्रिटका उत्पादन र भनेकै ठाउँमा बनाउने कंक्रिट दुवै प्रविधिको लागि उपयुक्त
विद्युत उत्पादन गर्ने शुरुङ्ग (Tunnel) तथा उच्च बाँध निर्माणको काममा प्रयोग गर्ने
यो प्रायः सिमेन्ट कंक्रिटको काममा Plasticizer सँग मिसाई प्रयोग गरिन्छ
Concrete Batching(RMC) तथा बनाउँदै गरेको Concrete मा कम्तीमा ९० सेकेन्डसम्म चलाउनुपर्छ

Water Proofing System/ Compound

यो सबै प्रकारको संरचनामा पानी नचुहिने बनाउन प्रयोग गरिने वाटरप्रुफिङ्ग केमिल्स र प्रविधि हो। Water Proofing गर्ने अनेकौं प्रविधिहरुमध्ये NWT ले निम्न विधिहरु प्रयोग गर्दै आएको छ–
Polymer waterproof-ing
Crystaline Waterproofing
Elastomeric waterproofing
PU foam injection waterproofing
Polithine/membrane / liquid waterproofing
उत्पादन
Rheoguard SL(WS123)
Wac-99 E-plus
WPC-99, E-plus
Rheo Hydropel (WS-124)
Rheo Hydroplug (WS 125)
Aquafin-IC
काम तथा विशेषता
Basement देखि छतसम्म सबै प्रकारको संरचनामा प्रयोग गर्न सकिने
भित्रबाहिर, नयाँपुरानो सबै प्रकारका सतहमा प्रयोग गर्न बहुउपयोगी रसायन
वाटरप्रुफिङ्गको क्षेत्रमा सरल र सस्तो प्रविधि
पानी, धुलो, तापक्रम सम्पूर्ण प्रतिरोधी
आकस्मिक चुहावटबाट रोकथामको लागि प्रयोग गरिने, तुरुन्त जाम गर्न सकिने
सबै किसिमको जोडाइ र मर्मतका लागि उपयोगी

Steel Fibre (Glued and Non Glued)

आधुनिक निर्माणको दुनियाँमा सानादेखि ठूलो परियोजनासम्म सिमेन्ट कंक्रिटमा मिसाई प्रयोग गरिने स्टिलबाट बनेको छुट्टिने र नछुट्टिने फाइवर कंक्रिटको उच्चतम क्षमता वृद्धि गर्ने ।
उत्पादन
Toughcrete, Toughcrete + Steel Fiber
Rheofibre (CA-195)
काम तथा विशेषता
प्रायः ठूला कंक्रिटका परियोजनामा प्रयोग गरिने
कंक्रिटमा अन्तरनिहित सबै प्रकारको क्षमता (Com-pressive,
Tensile, Shere and torsion strenght)अभिवृद्धि गर्ने
सुख्खा तथा नरम दुवै प्रकारको Shortcreting लाई उपयुक्त
ससाना कामको लागि प्रयोग गरिने सिमेन्ट मोर्टारको लागिपनि उपयुक्त
सबै प्रकारको ओपीसी सिमेन्टको लागि उपयुक्त
संरचनाको लागत साथै आकार कम गर्न सकिने
कंक्रिटका तयारी संरचनाहरु, गर्डर तथा बिम्स, रेलकापट्टीहरु, सिमेन्ट पाइप तथा म्यानहोल, प्रिफ्याब उत्पादन, कंक्रिट रेलिङ्ग, इलेक्ट्रिकल पोल, आदिको लागि उपयुक्त
कंक्रिटका सबै प्रकारका भुइँहरु, सडक पेटीका ब्लक तथा Kerbstone को लागि भरपर्दो

Capsules (Resin and Cement Capsules)

सुरुङ्ग आदि निर्माण गर्दा ढुंगा माटोको सतह नियन्त्रण गर्न द्यबच ब्लअजयचष्लन कामको लागि अत्यावश्यक सामग्री ।
उत्पादन
Rheo Resifix
काम तथा विशेषता
जलविद्युत तथा रेल्वे सुरुङ्गको काममा
साइट कन्डिसनअनुसार रेजिन तथा सिमेन्ट क्याप्सुलको प्रयोग गर्ने
सुरुङ्गको सतह नियन्त्रण गर्दा अपनाउनु पर्ने भरपर्दो प्रविधि
प्रयोग गरिने विधि तथा मात्रा
साइटको अवस्था र कामको प्रकृतिअनुसार विभिन्न साइजको रेजिन तथा सिमेन्ट क्याप्सुल तोकिएको ढाँचा र परिमाणमा प्रयोग गर्नुपर्छ ।

Micro Concrete

मसिना रोडा, चिप्स तथा बालुवा मिसाई कंक्रिट संरचना निर्माण गर्दा प्रयोग गरिने तयारी कंक्रिट ।
उत्पादन
Rheo Micro Concrete
काम तथा विशेषता
कंक्रिट सबलीकरण गर्ने भरपर्दो प्रविधि
रेक्टोफिटिङ्गको लागि उत्तम
कंक्रिटको क्षमता अभिवृद्धि गरी मर्मतसम्भार गर्ने
सस्तो र सुलभ प्रविधि


Road Marking Paints and Machine

सडकको सुरक्षा, ट्राफिक प्रयोजनको लागि प्रयोग गरिने THREMOPLASTIC PAINTS र
आधुनिक मेसिनहरुको
प्रयोग गरी ROAD MARKING को व्यवसाय गरिन्छ ।


Cleaning Chemicals, Machine and Equipments

उद्योगधन्दा, अस्पताल, होटल, आवास क्षेत्र, निजी भवन तथा सबै व्यावसायिक तता सार्वजनिक स्थलहरुको स्वच्छता, सुन्दरता र सफाइको लागि केमिकल, सफाइ मेसिन तथा प्रयोग गरिने अन्य
सामग्रीहरुको कारोबार गरिन्छ ।


Coaltar

यो केमिकल कालोपत्रे सडक निर्माण गर्न चाहिने कच्चा पदार्थ हो । यसको प्रयोग विभिन्न प्रकारका पाइपहरुमा खिया (Rust) नलाग्ने बनाउन पनि प्रयोग गरिन्छ ।


Bentonite

Bentonite धेरै कामको लागि उपयोगी खनिजबाट बनेको पदार्थ हो । जमिनमुनिका ठूला संरचना निर्माण गर्दा Foundation works का लागि प्रयोग गरिन्छ । यो उच्च Bonding क्षमताको High Seal & Compressive Strength भएको पदार्थ हो । जगको काम गर्दा वालको माटो तथा बालुवालाई जमाएर बलियो पार्ने, जगको धरातल बलियो पार्न प्रयोग गरिने धबतभच उचययाष्लन को गुण भएको केमिकल हो ।
उत्पादन
Sodium Bentonite (Swelling Type)
Calsium Bentonite (Non-Swelling Type)

Zinc Rich Primer

फलाम तथा स्टिललाई खिया लाग्नबाट बचाउने केमिकल हो । यो पाइपलाइनहरुमा प्रयोग गरिन्छ ।


Expansion Joint Materials and Works

ठूला पुल, भवन, सडक आदि धेरै प्रकारका संरचना निर्माण गर्दा प्राविधिक सुरक्षाको दृष्टिले खालि गरिएको भ्हउबलकष्यल को भागलाई जोडेर सुन्दर र सुरक्षित बनाउने काम गरिन्छ । यससँग सम्बन्धित सबै सामग्रीहरु NWT मा उपलब्ध छ ।